काठमाडौंका सडककाे धुलाेबाट ‘इँटा’ निर्माण गरिने

काठमाडौं : काठमाडाैँ महानगरपालिकाले दैनिक ब्रुमर चलाएर संकलन गरेको धुलोबाट इँटा उत्पादन हुने भएको छ।

Advertisement

महानगरपालिकाले पाँचवटा ब्रुमरबाट दैनिक १० टनसम्म धुलो संकलन गर्दै आएको छ। उक्त धुलोबाट इँटा बनाउने विषयमा छलफल भइरहेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए।

‘धुलोलाई के र कसरी प्रयोग गर्ने भनेर छलफलमै छौं,’ उनले भने । महानगरको उक्त धुलोलाई खाल्टाखुल्टी पुर्ने र माटो आवश्यक परेको ठाउँमा प्रयोग गर्दै आएको छ। ,याे खबर आजकाे अन्नपूर्ण पाेस्टमा छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top