×

NEPAL TIMES UPDATES

Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
‘बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्‘ || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026

कहिले आउँछ मौद्रिक नीति ? राष्ट्र बैंक भन्छ-‘अन्तिम तयारी हुँदैछ’

७ श्रावण २०७६

७ साउन, काठमाडौँ ।

अन्य आर्थिक वर्षमा भन्दा फरक ढंगबाट प्रस्तुत गर्ने भनिएको यस वर्षको मौद्रिक नीति कहिले आउँछ भन्ने टुंगो अझैसम्म लागेको छैन । बिग मर्जरदेखि ट्रष्ट रिसिट(टिआर)मा लोन नदिने, अनुत्पादक क्षेत्रलाई कस्दै उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने गरी ल्याउन लागिएको यस वर्षको मौद्रिक नीति सार्वजनिक गर्न के कारणले ढिला हुँदै गएको छ ? यसबारेमा मंगलबारसम्म राष्ट्र बैंकले स्पष्ट पारेको छैन ।

Advertisement
Advertisement

अर्थमन्त्री खतिवडाले चालू आवमा ८.५ प्रतिशतको आर्थिक वृद्धि र ६ प्रतिशत मूल्य वृद्धिको सिमाभित्र रहेर मौद्रिक नीति ल्याउन निर्देशन दिएका थिए । राष्ट्र बैंकले सोही अनुसारको मौद्रिक नीति तयार पारेको छ । गर्भनर खतिवडाले पनि सरकारले ल्याएको बजेटलाई सघाउने, वित्तीय स्थायित्व कायम गर्ने, मुद्रालाई बढी भन्दा बढी परिचालन गर्ने गरी मौद्रिक नीति आउने बताएका थिए ।

सामान्य तय साउन पहिलो साता र देश संघीयतामा गएपछि बजेट जेठ १५ मै आउन थालेपछि असार अन्तिममा ल्याउने गरिएको मौद्रिक नीति यस वर्ष भने ढिला भएको हो । यस वर्षको मौद्रिक नीतिको तयारी अन्तिम चरणमा पुगेको छ । गत शनिबार राष्ट्र बैंक संचालक समितिको बैठकले गरेका संशोधनका विषयमा अनुसन्धान विभागले कार्य सम्पादन गरिसकेको छ । विभागका अनुसार मौद्रिक नीति अन्तिम चरणमा पुगिसकेको छ ।

बिग मर्जरका विषयलाई लिएर बैंकिङ क्षेत्रमा आएको तरङ्गलाई सेलाउन नदिन राष्ट्र बैंकले फोर्स फूल्ली मर्जरलाई थाति राखेर मर्जरलाई प्रोत्साहित गर्ने हिसावले यस विषयलाई अगाडि बढाउने भएको छ । यद्यपि राष्ट्र बैंक बोर्ड बैठकले अनुमोदन भने गर्न बाँकी रहेको विभागले बताएको छ । राष्ट्र बैंक बोर्ड बैठकले स्वीकृति प्रदान गरेको भोलि या पर्सी पल्टसम्म मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले जानकारी दिएको छ । तर, बोर्ड बैठकले कहिले स्वीकृति दिन्छ त्यो स्पष्ट भइसकेको छैन ।

बैंकको संख्या धेरै भएकोमा सबै सहमत भएपनि बिग मर्जर कतिको प्रभावकारी बन्न सक्छ भन्ने विषयमा भने राष्ट्र बैंकसँग कुनै ठोस आधार छैनन् । नेपाली अर्थतन्त्र अनुसार ठूला बैंकको संख्या धेरै भएको अन्तर्राष्ट्रिय वित्तीय संस्थाले पनि सुझाव दिँदै आएका छन् । यसकै कारणले राष्ट्र बैंकलाई नियमन गर्न समेत अप्ठ्यारो परेको छ ।

Advertisement

यद्यपी सोमबार बस्ने भनेको राष्ट्र बैंक संचालक समितिको बैठक मंगबारसम्म बस्न सकेको छैन । आज यतिबेलासम्म पनि बैठक कति बजे बस्ने भनी टुंगो लागेको छैन,’ राष्ट्र बैंक स्रोतले भन्यो । बैठकले मौद्रिक नीति स्वीकृत गरेपछि होटल बुकिङ गर्नुपर्ने हुन्छ । अहिलेसम्म होटल बुकिङ पनि भएको छैन ।(विकास न्युजबाट)

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top