×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026

विश्वकप छनोट : नेपालले आज कुवेतसँग खेल्दै,जित्नैपर्ने दबाबमा नेपाल

११ श्रावण २०७६

११ साउन, काठमाडौँ ।
सिंगापुरमा जारी आईसीसी टी–२० एसिया विश्वकप छनोट क्षेत्र अन्तर्गत नेपालले तेस्रो खेल शनिवार कुवेतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार विहान ७ : १५ बाट सुरु हुने छ ।

तुलानात्मक रुपमा प्रतियोगिताको कमजोर मानिएको कुवेतले शुक्रबार कतारसँग उत्कृष्ट प्रर्दशन गर्दै सबैलाई आश्चर्य पारेको छ । कतारलाई १० रनले हराउन कुवेतले १ सय ९८ रनको विशाल योगफल तयार पारेको थियो । कुवेत ३ खेलमा समान १ मा जित र हारका साथ ३ अंक जोड्दै दोस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्द भएको थियो । कुवेत पहिलो खेलमा मलेसियासँग ४२ रनले पराजित हुँदा सिंगापुरसँग वर्षाको कारण अंक बाड्नु परेको थियो ।

Advertisement
Advertisement

नेपाल २ खेलमा समान १ मा जित र हारका साथ तेस्रो स्थानमा छ । नेपाल पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित हुँदा दोस्रो खेलमा मलेसियालाई ७ विकेटले हराएको थियो । नेपालले कुवेतसँगै आईतबार सिंगापुरलाई हराउन सके सोझैं ग्लोबल छनोटमा पुग्ने छ । यता कुवेतको अघिल्लो चरण अविश्वसनिय अंकगणितीय संभावना मात्रै बाँकी छ ।

नेपालले सन् २०११ मा कीर्तिपुरमा भएको एसीसी टी २० खेलमा कुवेतमाथि १ रनको रोचक जित हात पारेको थियो । सन् २०१४ को एसियन गेम्समा नेपालले कुवेतलाई ९ विकेटले पराजित गरेको थियो । जसक्रममा कुवेत २० रनमा अल आउट भएको थियो ।

यसअघि कतारसँगको खेलमा घाईते भएका कप्तान पारस खड्का कुवेतसँगको खेलमा मैदान उत्रने छन् । पारसले ढाडमा समस्याको कारण मलेसियासँगको खेल गुमाएका थिए । मध्येक्रममा ब्याटिङको चिन्ता भएको नेपाललाई उपकप्तान ज्ञानेन्द्र मल्लले भने लामो समयपछि खेलमा फर्किएको संकेत दिएका छन् । उनले मलेसियासँग २० बलमा अर्ध शतक थिए । यो नेपालका लागि अर्को बलियो पक्ष्य हो ।

Advertisement

नेपालका लागि कप्तान पारस खड्का,तीब्र गतिका बलर सोमपाल कामी र स्पिनर सन्दीप लामिछानको प्रर्दशन महत्वपूर्ण रहने छ । यता कुवेतका लागि इलायस अहमद,मोहम्मद काशिफ र राभिजा सन्दरवान प्रमुख खेलाडी हुन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top