×

NEPAL TIMES UPDATES

Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटपछि जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026

अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु, झडप हुँदा ८ घाइते

११ श्रावण २०७६

पोखरा : पोखरामा रहेको पश्चिमाञ्चल सामुदायिक अस्पतालको लापरबाहीले गर्दा सुत्केरीको मृत्यु भएको भन्दै स्थानीयले विरोध गरेका छन ।

विरोधको क्रममा आक्रोशित स्थानिय र प्रहरी बिच झडप हुदा ८ जना घाइते भएका छन । तीन जना गम्भीर घाइते भएका छन भने अन्य पाँच जना सामान्य घाइते भएका छन ।

Advertisement
Advertisement

बिहिवार विहान अस्पताल आएकी ३३ वर्षीय निशा कुमारी थापाको अस्पतालमै मृत्यु भएको हो । सामान्य रुपमा सुत्केरी भएकी निशाको उच्च रक्तस्राव हुदा अस्पताललाइ खबर गर्दा समेत कुनै वास्ता नगर्दा सुत्केरीको मृत्यु भएको मृतककि दिदी सीता थापाले ९ रानामगर० बताउनुभयो ।

Advertisement

बिहिवार विहान करिव ८ बजेको समयमा व्यथाले च्यापे पक्षी अस्पताल ल्याय सामान्य अवस्थामानै बच्चा जन्माउनुभएकी निशाको अस्पतालको कर्मचारीको हेल्चक्र्याइको कारण मृत्युभएको दिदी सिताले बताउनुभयो । ,यो खबर आजको नेपाल समचारपत्रमा छापिएको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top