प्रदेश १ सरकारले ट्राफिक प्रहरी कार्यालयलाई दियो ७७ लाखको सामाग्री

१३ साउन, विराटनगर ।
प्रदेश १ को ट्राफिक ब्यवस्थापन र सडक सुशासनका लागि प्रदेश सरकारले १ नम्बर ट्राफिक प्रहरी कार्यालयलाई ७८ लाख बराबरका सामग्री प्रदान गरेको छ ।प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले सडक सुशासन, सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक ब्यवस्थापनका लागि ७७ लाख ९ हजार ९ सय ९० रुपैया मुल्य बराबरका सामग्री प्रदान गरेको हो ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीलाई ती सामग्री हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएको सामग्रीमा ७ थान राडरगन मेसिन, २० थान ब्रेथलाईजर, १ सय थान ह्विल लक रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Advertisement

जसमा ४८ लाख १७ हजार १ सय ९० रुपैँया बराबरको राडरगन मेसिन रहेका छन भने २४ लाख ६३ हजार ४ सयको ब्रेथलाईजर र ४ लाख २९ हजारको ह्विल लक रहेका छन ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top