रथयात्राका दिन विराटनगर महानगरमा सार्वजनिक विदा

१३ साउन, विराटनगर ।
राधाकृष्ण रथ यात्राको दिन बिराटनगरमा सार्वजनिक विदा दिईने भएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने रथयात्राको दिन भदौ ७ गते बिराटनगर महानगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।

सो दिन महानगर अन्तर्गतका सबै कार्यालय तथा विद्यालयहरु विदा हुनेछन् । विराटनगरबाट निस्किने सो रथ यात्रा दक्षिण एसियाकै दोस्रो ठूलो मानिन्छ । रथयात्रामा नेपालबाहेक भारत, बंगलादेश लगायतका देशबाट पनि भक्तजनहरु आउने गरेका छन् । रथयात्रामा वर्षेनी ५ लाख बढीले सहभागिता जनाउने गर्दछन ।

हेलिकप्टरबाट पुष्प बृष्टि गराउदै यसपटक पनि रथयात्रालाई भब्य र ब्यवस्थित बनाउन विभिन्न उपसमितिहरु गठन गरिएका छन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

सम्बन्धित समाचार

Scroll to Top