मिस नेपाल २०१८ मा विराटनगरकी शिक्षा संग्रौैलापनि सहभागि हुने

२१ माघ ७४, आइतबार
Share this
701shares

विराटनगर, माघ २१
नेपालकै चर्चित मोडल संग्रौैला संग्रौैला मिस नेपाल २०१८ मा सहभागि हुने भएकी छन् । यस वर्ष हुने उक्त प्रतियोगितामा मोडल संगौला पनि सहभागि हुने भएकी हुन् ।

Advertisement

मोडल संग्रौला राजधानीकै चर्चित फेसन सो क्लासिक डायमण्ड, टिजि आइ एफलगायतका प्रतियोतामा सहभागिता जनाउनुका साथै , लिरिल फ्रेस २०१४ की विजेता समेत भईसकेकी छिन् । उनले कान्तिपुर टेलिभिजनमा भिजेका रुपमा समेत काम गरिसकेकी छिन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top