×

NEPAL TIMES UPDATES

Playing
‘तेल कम खानु, एक वर्ष सुन नकिन्नु’ःमोदीले जनता गुहारेपछि विपक्षीले घेरे|| Nepal Times
May 11, 2026
Playing
आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान|| Nepal Times
May 11, 2026
Playing
आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै || Nepal Times
May 11, 2026
Playing
ठूलो दु र्घट ना टर्यो, डेढ घण्टापछि त्रिभुवन विमानस्थल खुल्यो || Nepal Times
May 11, 2026
Playing
बालेन सरकारको नीति तथा कार्यक्रम आज || Nepal Times
May 11, 2026
Playing
रविले जे बोले पनि हाइलाइट,सबै दलको मुक्तकण्ठले गरे प्रशंसा|| Nepal Times
May 10, 2026
Playing
किमको जीवनसँग जोडियो परमाणु हमला, हत्या भए सिधै आक्रमण|| Nepal Times
May 10, 2026
Playing
बालेन सरकारले कस्तो ल्याउँदैछ बजेट ? अर्थमन्त्रीले दिए यस्तो आश्वासन || Nepal Times
May 10, 2026
Playing
प्रचण्ड आत्तिए ,नेपालमा कम्युनिस्ट नै सखाप हुने डर|| Nepal Times
May 10, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-27-2083 || Nepal Times
May 10, 2026

ट्रम्पद्वारा गोरा जातिको वर्चस्वको आलोचना

२१ श्रावण २०७६

साउन २१, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समयमा अमेरिकामा बढ्दै गएको देखिएको घृणा र ‘ह्वाइट सुप्रिमेसी’ अर्थात् गोरा जातिको वर्चस्वको आलोचना गरेका छन् ।

टेक्सास र ओहायोमा भएका दुई वटा सामूहिक गोली काण्डमा कम्तिमा ३१ जनाको मृत्यु भएपछिको अवस्थाबारे सार्वजनिक सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले यस्ता घटनाको निन्दा गरेका हुन् ।

Advertisement
Advertisement

दुवै घटनामा गोली प्रहार गर्ने व्यक्ति गोरा जातिका हुन् । ट्रम्पले अमेरिकामा रंगभेद, कट्टरता र ह्वाइट सुप्रिमेसीका लागि स्थान नरहेको बताए पनि उनीमाथि नै रंगभेदको आरोप लाग्दै आएको छ । उनले सिनेटका सदस्य ल्याटिन तथा अफ्रिकी मुलक नेतालाई लक्षित गरी केही समयअघि मात्रै रंगभेदी टिप्पणी गरेका थिए । त्यसको तीव्र आलोचना हुँदै आएको छ ।

राष्ट्रपति ट्रम्पले मानसिक स्वास्थ्य र बन्दुक नियन्त्रणसम्बन्धी हाल कायम रहेको व्यवस्थालाई एकीकृत रुपमा परिमार्जन गर्नुपर्नेसमेत बताए ।

सार्वजनिक स्थानमा अन्धाधुन्ध गोली चलाउनेलाई मृत्युदण्ड दिनुपर्ने उनको भनाइ थियो । राष्ट्रपति ट्रम्पले बन्दुकसम्बन्धी कानुन परिमार्जनका लागि एक हुन सबैलाई आह्वानसमेत गरे ।

अमेरिकामा सार्वजनिक स्थानमा हुने गोलीकाण्ड बढ्दै गएका बेला बन्दुकसम्बन्धी कानुन अति कडा बनाउनुपर्ने र बन्दुकको अनुमतिको प्रक्रियामा कडाइ गर्ने खालको कानुन बनाउनुपर्ने माग हुँदै आएको छ ।

डेमोक्य्राटिक पार्टीका नेताले त्यसको वकालतमा साथ दिएका छन् । तर राष्ट्रपति ट्रम्प भने बन्दुकसम्बन्धी कानुन धेरै कडा बनाउने पक्षमा देखिएका छैनन् ।

Advertisement
Advertisement

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बोल्दै ट्रम्पले मानसिक बिरामी र घृणाले आमहत्याका लागि उक्साउने गरेको बताए । उनले कंग्रेसमा पेश भएको बन्दूक नियन्त्रणसम्बन्धी प्रस्तावको समर्थन भने गरेका छैनन् ।

भर्खरको समाचार

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

सम्बन्धित खबरहरु

Scroll to Top