हङकङ विमानस्थल भित्रै प्रदर्शन, सबै उडान स्थगित

आन्दोलनकारीले सरकारविरुद्ध हङकङ विमानस्थलको मुख्य टर्मिनलमै आन्दोलन गरेपछि सबै उडान बन्द गरिएका छन् । प्रहरीले लाठी चार्ज गर्दा एक महिला घाइते भएपछि आन्दोलनले झन उग्ररुप लिएको छ ।

सरकारले ल्याएको सुपर्दुगी विधेयकलाई लिएर डेढ महिनाअघि सुरू भएको प्रदर्शन अझै रोकिएको छैन। तर सरकारले भने उक्त विधेयक फिर्ता लिइसकेको छ । हङकङकी प्रमुख क्यारी ल्यामले विधेयक निष्क्रिय भइसकेको बताएी छन् ।

प्रदर्शनकारीले भने क्यामले राजीनामा दिनुपर्ने माग गर्दै आन्दोलन जारी राखेका छन् ।

Advertisement

चीनीया सरकारले भने हङकङमा पछिल्ला दिनमा आन्दोलन हिंसात्मक भएको बताउदै ‘हिंसात्मक आन्दोलन’लाई आतंककारी गतिविधिको संज्ञा दिएको छ ।

Advertisement

भर्खरको समाचार

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

सम्बन्धित समाचार

Scroll to Top