महेन्द्र मोरङमा दुई प्राध्यापकसहित १३ जना सम्मानित

२७ साउन ७६, मंगलबार

साउन २८, विराटनगर । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस विराटनगर इकाई कमिटिले दुई बरिष्ठ प्राध्यापक सहित १३ जनालाई सम्मान गरेको छ ।

नेपाल प्राध्यापक संघको ५७ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमका बीच क्याम्पसमा कार्यरत २ बरिष्ठ प्राध्यापकसहित अवकास प्राप्त ११ जना प्राध्यापकहरुलाई सम्मान गरिएको हो ।

Advertisement

सो अवसरमा कार्यरत बरिष्ठ प्राध्यापकद्वय महेन्द्रनारायण यादव र डाक्टर अशोक कुमारलाई सम्मान गरिएको छ । यस्तै प्राध्यापक तथा सहप्राध्यापकहरु मिनाकुमारी देव,मोहनचन्द्र घिमिरे,उषा पोखरेल,भक्तीप्रसाद पौडेल,डाक्टर देवीबहादुर थापा र राजेन्द्रप्रसाद यादवलाई सम्मान गरिएको थियो ।

Advertisement

यसैगरि युगेश्वर साहु,डाक्टर नरेन्द्रप्रसाद ढकाल,डाक्टर घनश्याम लाल दास,डाक्टर सूर्यप्रसाद संग्रौला र मोहनप्रसाद श्रेष्ठलाई समेत सम्मान गरिएको आयोजक समितिका सचिव जीवनकुमार ढकालले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व क्याम्पस प्रमुख गोपालकुमार कार्की आयोजक कमिटिका सभापति डाक्टर विमल कण्ठ र क्याम्पस प्रमुख बाबुराम तिम्सिना लगायतले उनीहरुलाई दोसल्ला,फुलमाला,सम्मानपत्र र मायाको चिनोसहित सम्मान गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top