×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

भलिबल च्याम्पियनसिपको टिमबाट विशाल र विनोद बाहिरिए

२ भाद्र २०७६

२ भदौ, काठमाडौं । एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाली टोलीबाट विशाल विक र विनोद चन्द बाहिरिएका छन् ।

नियमअनुसार टोलीमा १२ जना खेलाडीमात्रै राख्न पाउने भएकाले प्रशिक्षक हान एबिङले आइतबार अपोजिट स्पाइकर विशाल विक र लिवेरो विनोद चन्दलाई टोलीबाट बाहिर राखेको हो ।
प्रशिक्षक एबिङले आइतबार साँझसम्म नै १४ सदस्यीय टोलीलाई नियमित प्रशिक्षण गराउदै आइरहेका थिए ।

Advertisement
Advertisement

अन्तिम समयमा टिमबाट फालिएपछि खेलाडीद्धयले गुनासो पोखेका छन् । विनोद चन्द बाहिरिएसँगै टोलीमा एक लिवेरो इश्वर थापामगर मात्रै रहेका छन् ।

यस्तै अफगानिस्तानसँगको मैत्रीपुर्ण खेलमा चोट बोेकेका कप्तान इम बहादुर राना र ओपन स्पाइकर धन बहादुर बाट टोलीको प्रशिक्षणमा फर्किएका छन् ।

Advertisement

नेपालले आज बलियो किर्गिस्तानसँग खेल्दै सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको सुरुवात गर्दैछ । खेल केही समयपछि लगनखेलमा रहेको आर्मीको कभर्डहलमा हुदैछ ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top