एस जयशंकरले गरे राष्ट्रपतिसमक्ष शिष्टाचार भेट

५ भदौ ७६, बिहीबार

५ भदौ, काठमाडौं ।

Advertisement

नेपाल – भारत संयुक्त आयोगको पाँचौँ  बैठकमा सहभागी हुन आएका भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबार बिहान राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपतिसमक्ष भेटवार्ता गरेका छन् ।

उनी नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीसहितको टोली लिएर शीतलनिवास पुगेका थिए । भेटमा द्विपक्षीय हितलगायत विषयमा छलफल भएको शीतल निवासले जनाएको छ ।

Advertisement

राष्ट्रपति भण्डारीलाई भेट्नुअघि जयशंकरले पशुपतिमा पूजाआजा गरेका थिए । उनी आजै स्वदेश फर्कने कार्यक्रम छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top