पाकिस्तानले भारतका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने

१० भदौ ७६, बुधबार

११ भदौ, एजेन्सी ।
पाकिस्तानका विज्ञान तथा प्रविधि मन्त्री फवाद हुसैन चौधरीले भारतका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने तयारी भएको बताएका छन् ।

चौधरीका अनुसार पाकिस्तानले आफ्नो हवाई क्षेत्र पूर्ण रुपले भारतका लागि बन्द गर्ने विषयमा विचार भइरहेको बताएका छन् । यस्तै भारतले अफगानिस्तानसँगको व्यापारका लागि पाकिस्तानी जमिन प्रयोग गर्ने गरेको र त्यसमा पनि प्रतिबन्ध लगाउने तयारी भएको फवाद चौधरीले बताएका हुन् ।

प्रतिबन्धका लागि कानूनी प्रक्रिया पूरा गर्ने काम भइरहेको र चाँडै नै औपचारिक रुपमा घोषणा हुने उनले जानकारी दिएका छन् ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top