×

NEPAL TIMES UPDATES

Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026

चमेलिया जलविद्युत आयोजनाद्धारा उत्पादन सुरु

काठमाडौं, माघ २७
दार्चुलामा निर्माण सम्पन्न चमेलिया जलविद्युत आयोजनाले आजदेखि उत्पादन सुरु गरेको छ । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. १ बलाँचमा निर्माण सम्पन्न ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको एक कार्यक्रमका बीच आज प्रधानमन्त्री शेरवहादुर देउवाले समुद्घाटन गरे ।

आयोजनास्थल बलाँचमा आयोजित समुद्घाटन समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री देउवाले सुदूरपश्चिम जलविद्युत्मा नेपालकै धनी भएको बताए । उनले सुदूरपश्चिमबाट उत्पादन हुने विद्युत्मा पहिलो हक सुदुरपश्चिमकै जनताको हुने भन्दै जलविद्युत् आयोजना नजिकका बासिन्दालाई निशुल्क विद्युत् उपलब्ध गराउने उद्घोष गरे ।

Advertisement
Advertisement

कार्यक्रममा उपप्रधानमन्त्री एव्म उर्जामन्त्री कमल थापाले ४० प्रतिशत नेपाली अझै पनि विद्युतको पहुँचबाट बञ्चित रहेको भन्दै पाँच बर्षभित्र प्रत्येक नेपालीको घरमा विजुली पुर्याउने प्रतिवद्धता जनाए ।

Advertisement

दार्चुला र बैतडीको सिमाना भएर बग्ने चौलानी नदीमा सन् २००६ देखि निर्माण थालिएको यस आयोजना सन् २०११ सम्ममा निर्माण सम्पन्न भइसक्नुपर्ने भएपनि विविध कारणले ढिला हुन पुगेको थियो । अब चमेलिया विद्युत् उत्पादन गृह र जलाधार क्षेत्रका बासिन्दाले निशुल्क रुपमा विद्युत् उपभोग गर्न पाउने भएका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top