×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बिहीबार सबै विदेशी मुद्राको भाउमा वृद्धि

१२ भाद्र २०७६

१२ भदौ, काठमाण्डौ । बुधबारको तुलनामा बिहीबार सबै विदेशी मुद्राको भाउ बढेको छ ।

नेपाल राष्ट्रबैंकले बिहीबार १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११५ रुपैयाँ १४ पैसा तोकेको छ ।

Advertisement
Advertisement

यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा तोकेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६२ पैसा पुगेको छ ।

दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा छ ।

यस्तै मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ १९ पैसा र बिक्रीदर २७ रुपैयाँ ३३ पैसा तोकेको छ । कोरियन वनको १ सयको खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा तोकेको छ । कुवेती दिनार १ को खरिददर ३७७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३७९ रुपैयाँ रहेको छ ।

Advertisement
Advertisement

यस्तै बहराइन दिनारको १ को खरिददर ३०३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ४१ पैसा तोकेको छ ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top