×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

अमेरिका र तालिबानबिच सहमति, ट्रम्पबाट अन्तिम स्वीकृति मिल्न बाँकी

१७ भाद्र २०७६

१७ भदौ, एजेन्सी ।

अमेरिका र अफगानिस्तानमा सशस्त्र संघर्ष गरिरहेको तालिबान विद्रोहीबीच सहमति भएको छ । तालिबानसँगको वार्तामा सहभागी भएका अमेरिकी उच्च अधिकारीलाई उद्धृत गर्दै दुई पक्षबिच सैद्धान्तिक सहमति बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement
Advertisement

सहमतिअनुसार अमेरिकाले आउँदो २० हप्ताभित्र अफगानिस्तानबाट आफ्ना ५४ सय सैनिक फिर्ता लैजानुपर्नेछ । अफगानिस्तनमा हाल १४ हजार अमेरिकी सेना तैनाथ छन् ।

अफगानमूलका अमेरिकी कूटनीतिज्ञ जल्मय खलिलजादले टेलिभिजन अन्तर्वार्ताका क्रममा सहमतिबारे विस्तृतमा बताएका हुन् । तर, सहमतिमा राष्ट्रपति डोनाल्ड ट्रम्पबाट अन्तिम स्वीकृति मिल्न बाँकी छ ।

तालिबानले सन् २००१ यता सबैभन्दा बढी क्षेत्रमा नियन्त्रण कायम गरेको छ र अफगान सरकारसँग वार्ता गर्न अस्वीकार गर्दै आएको छ । अफगान सरकार अमेरिकाको कठपुतली रहेको उसको आरोप छ ।

Advertisement

खाडी देश कतारमा नौ चरणमा भएको वार्तामा अमेरिका र तालिबान सहमतिमा पुगेको खलिलजादले टोलो न्युजलाई दिएको अन्तर्वार्तामा बताएका छन् । अमेरिकाले सेना फिर्ता लैजाने तथा तालिबानले अमेरिकी तथा उसका सहयोगीमाथि आक्रमण नगर्ने सहमति बनेको जनाइएको छ ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top