×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

माल्दिभ्सका विदेशमन्त्रीले नेपाल भ्रमणको निम्तो स्वीकारे

१७ भाद्र २०७६

१७ भदौ, काठमाडौं ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र माल्दिभ्सका विदेशमन्त्री अब्दुल्ला शाहीदबीच सोमबार मालेमा दुईपक्षीय वार्ता भएको छ ।

Advertisement
Advertisement

परराष्ट्र मन्त्रालयले जनाए अनुसार दुई मन्त्रीबीच आपसी चासो, व्यापार, पर्यटन, जलवायु परिवर्तन र क्षेत्रीय तथा विश्वमामिलामा सहयोग बारेमा कुराकानी भएको थियो ।

दुवै मन्त्रीले आपसी सम्बन्ध नयाँ उचाईमा पुर्याउने विषयमा पनि सहमति जनाएका छन् । जलवायु परिवर्तनको समस्या समाधानका लागि हिमाली देश र आइल्यान्ड देशबीच आपसी सम्बन्धमा परराष्ट्रमन्त्री ज्ञवालीले जोड दिएको बताइएको छ ।

उनले माल्दिभ्सका विदेशमन्त्रीलाई सगरमाथा सम्वादको अवसरमा नेपाल भ्रमणको निम्तो पनि दिएका थिए । सो सम्मेलन अप्रिल २०२०मा नेपालमा गर्ने कार्यक्रम रहेको छ ।

उक्त अवसरमा माल्दिभ्सका विदेशमन्त्रीले निम्तो स्वीकार गरेका थिए । परराष्ट्रमन्त्रीले सो अवसरमा नेपालीलाई माल्दिभ्समा रोजगारीको अवसरका लागि धन्यवाद समेत दिएका थिए ।

जवाफमा माल्दिभ्सका विदेशमन्त्रीले त्यहाँका विद्यार्थीलाई खासगरी मेडिकल साइन्स अध्ययनको अवसर नेपालले दिएकोमा धन्यवाद दिएका थिए ।

Advertisement

दुई विदेशमन्त्रीले पर्यटन क्षेत्रको प्रवद्र्धनमा आपसी सहयोग आदानप्रदानमा सहमति जनाएका छन् । नेपालका परराष्ट्रमन्त्रीले सो अवसरमा नेपाल भ्रमण वर्ष २०२०का सन्दर्भमा माल्दिभ्सका पर्यटकलाई नेपाल जान प्रोत्साहित गर्न समेत त्यहाँका विदेशमन्त्रीलाई आग्रह गरेका थिए ।

भर्खरको समाचार

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top