डोरियन आँधीका कारण बहमास सखाप, उद्धार तथा राहतको काम बल्ल सुरु

भदौ १८, एजेनसी । आन्ध्र महासागरबाट उठेको डोरियन आँधीका कारण बहमासमा ठूलो भौमिक क्षति भएको छ । आकाशबाट खिचिएको तस्बिर (एरियल इमेज) मा डोरियन आँधीले बहमासको उत्तरी क्षेत्रमा ठूलो भौतिक क्षति गरेको देखिएको हो ।

आँधी बहमासबाट अघि बढेसँगै उद्धार तथा राहतको काम सुरु भएको छ । बहमासका हुबर्ट मिन्निसका अनुसार आँधीले उत्तरी बहमासलाई सखाप पारेको छ ।

Advertisement

अहिलेसम्म आँधीका कारण सातजनाको ज्यान गएको पुष्टि भएको छ तर त्यो संख्या बढ्न सक्ने प्रधानमन्त्री मिन्निसले बताएका छन् । आँधीसँगै चलेको तीव्र गतिको हावाका कारण उत्तर–पूर्वी एबाको आइल्याण्ड सबैभन्दा बढी प्रभावित भएको छ ।

Advertisement

बहमासका अरु क्षेत्रमा पनि तीव्र गतिको हावा तथा बाढीका कारण क्षति भएको छ । डोरियन आँधी हाल उत्तर तर्फ लागेको छ । तर अझै पनि अमेरिकाको पूर्वी तटीय क्षेत्रमा जोखिम रहेको जनाइएको छ । हाल सो आँधी क्याटगोरी टू को रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

सम्बन्धित समाचार

Scroll to Top