हङकङमा सुपुर्दगी विधेयक फिर्ता, आन्दोलनकारीको माग पुरा

१८ भदौ ७६, बुधबार

१८ भदौ, एजेन्सी ।
करिब ३ महिनादेखि अशान्त रहेको हङकङ शहर शान्त हुने भएको छ ।

Advertisement

हङकङकी नेतृ क्यारी ल्याम चेङ युटग्नोरले सुपुर्दगी विधेयक फिर्ता लिएपछि प्रदर्शन रोकिने देखिएको छ। योसँगै प्रदर्शनकारीहरुको एउटा माग पूरा भएको छ।

उनले घटना र यसको कारणका सम्बन्धमा छानबिन गर्न समिति बनाउने घोषणा पनि गरेकी छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top