×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विश्वकप छनोटको खेलमा नेपाल आज कुवेतविरुद्ध खेल्दै

१९ भाद्र २०७६

भदौ १९, काठमाडौं । पहिलोपटक फिफा विश्वकपमा सिधै दोस्रो चरणको खेल खेल्ने मौका पाएको नेपालले बिहीबार कुवेतविरुद्ध खेल्दै विश्वकप छनोटको प्रारम्भ गर्दैछ ।

खेल जविर अल अहमेद इन्टरनेसनल मैदानमा नेपाली समयअुनसार आज राति १०ः४५ बजेपछि सुरु हुनेछ । घरेलु टोली कुवेतलाई स्तब्ध पार्दै नेपाल विश्वकप छनोटको दोस्रो चरणलाई सुखद सुरुवात गर्ने लक्ष्यमा मैदान उत्रनेछ ।

Advertisement

युवा जोशले भरिएको नेपाली टोलीको लागि शारीरिक र मानसिक रुपमा बलियो कुवेतविरुद्ध असहज पक्कै हुनेछ । तर, नेपाल कुवेतविरुद्ध अंक खोस्ने लक्ष्यमा नै मैदान उत्रनेछ ।

नेपाल र कुवेत हालसम्म ६ पटक आमने समाने भएका छन् । ‘हेड टु हेड’ मा नेपाल कुवेतसँग निकै पछि छ । चैत पहिलो साता भएको मैत्रीपुर्ण खेलमा कुवेतलाई गोलरहित बराबरीमा रोक्न सक्नु नै नेपालको अहिलेसम्मको बहादुरी प्रदर्शन हो ।

६ भेटमा नेपालले २२ गोल खादा १ गोल मात्रै फर्काएको छ । त्यो एक गोल १९८२ को एसियन गेम्समा रहेको थियो ।

Advertisement

कुवेतसँगको लगातार हारको श्रृंखला नेपालले यसैवर्ष तोडेको थियो । मार्चमा खेलिएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोकेको थियो ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top