×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

नेपाल ओलम्पिक कमिटीको कार्यसमिति निर्वाचन स्थगित

१९ भाद्र २०७६

१९ भदौ, काठमाडौं ।
नेपाल ओलम्पिक कमिटीको कार्यसमिति निर्वाचन स्थगित भएको छ ।

मंगलबार सर्वोच्च अदालतले कमिटीको निर्वाचन रोक्न अन्तरिम आदेश दिएको थियो । सोही आदेशअनुसार शुक्रबार हुने भनिएको ओलम्पिक कमिटीको निर्वाचन स्थगित भएको हो ।

Advertisement
Advertisement

नेपाल ओलम्पिक कमिटीले विहीबार प्रेस विज्ञप्ति निकाल्दै भदौ २० गते हुने भनिएको निर्वाचन स्थगित गरिएको जानकारी दिएको छ । कमिटीले निर्वाचन कमिटीले अर्को सूचना जारी नभएसम्म निर्वाचन स्थगित गरिएको बताएको छ ।

Advertisement
Advertisement

निर्वाचन रोक्न माग गर्दै नेपाल ओलम्पिक कमिटीका सदस्य कमल बहादुर चित्रकारले हालेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश दिएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top