न्यूरो र राउण्ड टेबल बिच सम्झौताः उपचारमा २० प्रतिशत छुट

२२ भदौ ७६, सोमबार

२२ भदौ, काठमाडौं । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल विराटनगर र राउण्ड टेबल नेपालबीच हस्पिटलले प्रदानगर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी समझौता पत्रमा हस्ताक्षर भएको छ ।

स्थानीय रत्नहोटलमा आयोजित एक कार्यक्रममा सो सम्झौता भएको हो । सम्झौतापत्रमा न्यूरो हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भटट्राई र राउण्ड टेबल नेपालका अध्यक्ष सौरभ केडियाले समझदारी पत्रमा हस्ताक्षर गरे ।

Advertisement

सम्झौताअनुसार न्यूरो हस्पिटलमा उपचार गराँउदा नेपाल भरिका राउण्ड टेबलका पदाधिकारी र सदस्यहरु तथा उनका आश्रित परिवारले २० प्रतिशत सम्म छुट पाउने भएका छन् ।

बिराटनगर राउण्ड टेबल ५ का अध्यक्ष अश्विनि बंसलको सहकार्यमा सो सम्झौता भएको हो । सो अवसरमा हस्पिटलका अपरेश्नल डाइरेक्टर राजेश भटट्राईले स्वदेशमै गुणस्तरिय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको बताए ।

यस्तै राउण्ड टेबल नेपालका अध्यक्ष सौरभ केडियाले पछिल्लो समय भारतका चर्चित अस्पतालहरुमा हुने न्यूरो सर्जरी , मुटु सम्बन्धी उपचार नेपालकै हस्पिटलमा हुदै आएको सुन्दा गौरववान्वित भएको बताए । उनले न्यूरो हस्पिटलले उपचारका लागि प्रदान गरेको छुट प्रतिआभार प्रकट गरे ।

हस्पिटलले यस अघि पनि बिराटनगरको ग्लोबल आई एम ई बैंक , सनराइज बैंक , नेपाल पत्रकार महासंघ लगायतका दर्जर्नौ संघ संस्थामा आवद्ध सदस्य तथा कर्मचारीहरुलाई छुट सहितको स्वस्थ्य सेवा प्रदानगर्दै आएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top