×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

गलत काम गर्ने विरुद्ध निर्दयीपूर्वक प्रस्तुत हुनेछ : विश्वराज पोखरेल

५ फाल्गुन २०७४

काठमाडौं, फागुन ५
महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले राज्यलाई ठग्ने र गलत काम गर्ने विरुद्ध निर्दयीपूर्वक प्रस्तुत हुने चेतावनी दिएका छन् ।

काठमाण्डौको सोह्खुट्टेमा आज आयोजित कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख पोखरेले गलत काम गर्ने विरुद्ध निर्दयीपूर्वक प्रस्तुत हुने बताएका हुन् ।

Advertisement
Advertisement

शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशासन भन्ने नारा सहित संचालित प्रहरी हाम्रो टोलमा कार्यक्रममा उपस्थितले प्रहरी प्रशासन निष्पक्ष नभएको र पहँुचवालाको मात्रै कुरा सुन्ने गरेको गुनासो गरेपछि पोखरेलले अधिकारक्षेत्र भित्र पर्ने विषयमा निष्पक्ष, इमान्दार र निर्दयीपूर्वक प्रस्तुत हुने स्पष्ट पारेका हुन् ।

Advertisement
Advertisement

प्रहरी प्रमुख, महानगरीय प्रहरी परिसर, काठमाडौ
उहाँले प्रहरी प्रशासन र जनप्रतिनिधि इमान्दार र भ्रष्टाचारमुक्त भए मात्रै बास्तवमा सर्वसाधारण जनताले परिर्वतनको महसुस गर्न सक्ने उल्लेख गरे ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top