×

NEPAL TIMES UPDATES

Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026

उपलब्धि संस्थागत गर्नुपर्छ ः मुख्यमन्त्री राई

५ फाल्गुन २०७४

इटहरी, ५ फागुन  ः प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले नेपालमा धेरै परिवर्तनकामी आन्दोलन र बलिदानपछि प्राप्त संविधान एवं त्यसको उपलब्धिलाई अव संस्थागत गर्नुपर्ने बताए ।

सुनसरीको पर्यटकीय एवम् तालतलैया क्षेत्रमा नेपाल कर्मचारी सङ्गठन, सुनसरीले निर्माण गरेको शहिद स्मारक एवं विश्रामालयको आज उद्घाटन गर्दै शहीदले गरेको त्याग एवं बलिदानको सुनसरी कर्मचारी सङ्गठनले उचित मूल्याङ्कन गरेकोमा खुशी समेत व्यक्त गरे।

Advertisement

विसं २०४७ को कर्मचारी आन्दोलनका क्रममा कास्कीमा ज्यान गुमाएका कर्मचारी झपेन्द्र कार्की र नारायणकाजी जोशीका छोरा मनोज जोशीलाई कर्मचारी शहीदका रुपमा सम्झना गर्दै रु सात लाखको लगानीमा सालिक निर्माण गरेर सुनसरी कर्मचारी सङ्गठनले उदाहरणीय एवं प्रशंसनीय कार्य गरेकोप्रति मन्त्री राईले धन्यवाद दिए ।

मुख्यमन्त्री राईले अब नयाँ संविधानले आम नेपाली जनतालाई समृद्ध नेपाली नागरिक बनाउने महान कार्यमा सबै राजनीतिक दलहरू एकैठाउँमा उभिएर देश बनाउने साझा अभियानमा जुट्नुपर्ने आवश्यकता औँल्याए ।

नेपाली जनताले आफ्नो भाग्य र भविष्य सुन्दर बनाउनका लागि धेरै त्याग, बलिदान र आहुती समेत गरिसकेर धेरै उपलब्धिहरू हासिल गरिसकेकाले ती उपलब्धिलाई संस्थागत गर्दै देशलाई समुन्नतितिर अग्रसर गराउने साझा अभियानमा एकजुट भएर काम गर्न सबैको ध्यानाकर्षण गराए ।

कार्यक्रममा सङ्गठनका अध्यक्ष भवानी धमला, प्रदेश सांसदद्वय सर्वध्वज साँवा र अमिरबहादुर गुरुङलगायतले बोलेका थिए । (रासस)

Advertisement

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top