×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

युभेन्टस र एट्लेटिको म्याड्रिड बराबरीमा

२ आश्विन २०७६

२ असोज, एजेन्सी ।
सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा इटालियन च्याम्पियन युभेन्टसले च्याम्पियन्स लिगको पहिलो खेलमा स्पेनको एट्लेटिको म्याड्रिडसँग बराबरी खेल्दै अंक बाँडेको छ ।

समूह डी अन्तर्गत बुधबार राति भएको खेलमा लिएको अग्रता जोगाउन नसक्दा इटालियन क्लब युभेन्टस स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग २–२ को बराबरीमा रोकिएको हो ।

Advertisement
Advertisement

पहिलो हाफमा दुवै तर्फबाट गोल हुन नसकेपछि भ्रमण टोली युभेन्टसले दोस्रो हाफमा २–० को अग्रता लियो । उसका लागि ४८ औँ मिनटमा ख्वान क्वाड्राडो तथा ६५ औँ मिनेटमा ब्लेज माटुइडीले गोल गरेपछि युभेन्टसको अग्रता दोब्बर भयो ।

त्यसपछि घरेलु टिम एथ्लेटिको मड्रिड खेलमा फर्कियो । उसका लागि स्तेफान साविकले ७० औँ मिनेटमा गोल गरे । यस्तै हेक्टर हरेराले ९० औँ मिनेटमा गोल गर्दै खेलमा बराबरी गरेका हुन् ।

यो खेलमा आरोन राम्सीले युभेन्टसबाट डेब्यु गरे । खेलमा रोनाल्डोले गोल गर्न सकेनन् ।  यही समुहको अर्को खेलमा लोकोमोटिभ मस्कोले बायर लिभरकुसेनमाथि २–१ को जित निकालेको छ ।

Advertisement

जितसँगै समूह ‘डी’ मा मस्को ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । एट्लेटिको र युभेन्टस समान १ अंक जोडेर दोस्रो र तेस्रो स्थानमा रहँदा लिभरकुसेन अंकविहीन हुदै पुछारमा छ ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top