×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

आईएमईको डबलको डबलको डबल विजेता बने युएईका दुई नेपाली

६ आश्विन २०७६

६ असोज, युएई ।
दशै तिहार लक्षित आईएमईको आईएमई गरौ डबलको डबलको डबल जितौ योजनाको विजेता घोषणा भएको छ ।

आइएमई दसैँतिहार डबलको डबलको डबल उपहार योजना अन्तर्गत सेप्टेम्बर पहिलो तथा दोस्रो हप्तामा योजनाको भाग्यशाली बिजेता बन्न सफल क्रमश युएईबाट महेश आले मगर (अल अन्सारी एक्स्चेन्ज )तथा बिजय नेपाली ( अल अहलिय एक्स्चेन्ज)भाग्यशाली बिजेता भई योजना अनुरुप आइएमई गरी पठाएको रकमको डबल रकम पुरस्कार जित्न सफल भएका छन् ।

Advertisement
Advertisement

आइएमईले सदाझै दसैँतिहार लक्षित सेवाग्राहीमुखी उपहार योजना आइएमई गरौ आइएमई गरिएको रकमको डबलको डबलको डबल जितौ भन्ने योजना सेप्टेम्बर १,२०१९ देखि नोभेम्बर १६ सम्म ७७ दिनको लागि सन्चालनमा रहेको आइएमई अधिकृत ईश्वर अधिकारीले जानकारी दिएका छन् ।

Advertisement

योजना अबधिभर साप्ताहिक २ जनाले आइएमई गरिएको रकमको डबल,मासिक २ जनाले आइएमई गरिएको रकमको चौवर तथा बम्पर रुपमा १ जनाले आइएमई गरिएको रकमको आठ गुनासम्म रकम जित्न सकिने आईएमईले जनाएको छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top