६ असोज, लहान ।
नजिकिँदै गरेको बडादशैं तथा दिपावलीको अवसरमा टि भी एस को आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रा.लिले लागू गरेको “ टि भी एस दशैको दौड” अन्तर्गत सिरहाको लहानमा स्टन्टसहित RTR 160 2v र Radeon 110 को लन्च गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय बाइक राइडर सन्दिप छेत्री , प्रकाश अधिकारी,भीम होना र गौरब पाठकले स्टन्ट शो प्रस्तुत गरेका थिए । सो अवसरमा कराँते प्रशिक्षक राजेश गुप्ता लगायतबाट च्त्च् ज्ञटण् द्दख र च्बमभयल ज्ञज्ञण् को लन्च गरिएको थियो ।
कार्यक्रममा हास्य कलाकार दिनेश काफ्लेको प्रस्तुती रहेको थियो ।