लेटाङमा अवैध उत्खननमा संलग्न ट्रयाक्टर नियन्त्रणमा

७ असोज ७६, बुधबार

७ असोज, विराटनगर ।
मोरङको लेटाङ नगरपालिका–३ स्थित चिसाङ खोलामा को २ त २२०६ र on Test लेखिएका ट्याक्टरहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।

अवैध रुपमा ढुङ्गा र बालुवा उत्खनन् भईरहेको भन्ने सुचनाको आधारमा मंगलबार इप्रका लेटाङ बाट खटिएको प्रहरी टोलीले उत्खनन् गर्दै गरेको अबस्थामा फेलापारी नियन्त्रणमा लिएको हो । उत्खनन् गर्ने ट्याक्टर लेटाङमा ल्याई आवश्यक कार्वाहीको लागि समबन्धीत निकायमा पठाउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै मंगलबार १२ बजेको समयमा बेलबारी नगरपालिका–५ कसेनी स्थित निषेधित क्षेत्र लोहन्द्रा खोलाबाट अबैध रुपमा बालुवा लोड गर्दै गरेको अवस्थामा को २ त ३९४० नम्बरको ट्याक्टरलाई ईप्रका हरैचाबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि सम्बन्धित निकायमा पठाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top