×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगर क्रिकेट क्लव काठमाडौँमा हुने क्रिकेट लिगमा सहभागी हुने

७ आश्विन २०७६

७ असोज, विराटनगर ।
असोज ४ गतेदेखि काठमाडौँमा जारी एकेडेमी क्रिकेट लिगमा विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमी पनि सहभागी हुने भएको छ । क्लवले नेक्सस क्रिकेट एकेडेमीको आयोजना र राष्ट्रिय खेलकुद परिषद्ले प्रवद्र्धनमा सञ्चालन भईरहेको अन्डर नाईन्टिन क्रिकेट लिगमा सहभागिता जनाउन लागेको हो ।

प्रतियोगितामा नेपाली यू–१६ र यू–१९ राष्ट्रिय टिमका खेलाडीहरु विभिन्न टिमबाट प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताका लागि छनौट भएका १४ जना खेलाडीसहितको टोली बिहीबार काठमाडौँ जाँदैछ । विराटनगर क्रिकेट क्लवको क्याप्टेनमा अमन आजद रहेका छन् भने कोचमा राजकुमार प्रधान र टिम म्यानेजर आशिष श्रेष्ठ रहेका छन् ।

Advertisement
Advertisement

Advertisement

विराटनगरले समू्हचरणमा असोज ११ गते एन्जल हर्ट क्रिकेट एकेडेमी काठमाडौँ, १३ गते जय क्रिकेट एकेडेमी महेन्द्रनगर र अन्तिम खेल १४ गते ओसिस क्रिकेट एकेडेमी काठमाडौँसँग खेल्ने विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमीका म्यानेजर आशिष श्रेष्ठले जानकारी दिए ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top