×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || March-26-2026 || Nepal Times
Mar 26, 2026
Playing
वार्ताको आवरणमा इरान कब्जा गर्न स्थलगत युद्धको तयारी ?|| Nepal Times
Mar 26, 2026
Playing
Oli,Lekhak र Khapungलाई १० वर्षसम्म जेल सजाय सिफारिस, कार्यान्वयनको जिम्मा Balenलाई || Nepal Times
Mar 26, 2026
Playing
राजनीतिमा लाग्दा व्यापार छोड्नुपर्छ ,भवानी राणाले देखाइन् राजनीति–अर्थतन्त्रको कनेक्शन
Mar 26, 2026
Playing
अब्राहम लिंकनमा इ रानी क्षेप्यास्त्र, इ रानले अस्वीकार गरेका १५ बुँदे प्रस्तावमा के छन् ?||
Mar 26, 2026
Playing
२७४ माननीयको आज राष्ट्रिय पोशाकमा शपथ,४७ सांसदले रोजे मातृभाषा|| Nepal Times
Mar 26, 2026
Playing
आज तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना|| Nepal Times
Mar 26, 2026
Playing
बालेनको बयान‘२३ गते सरकारले ‘आतंकवादी शैली’ अपनाउँदा २४ को घटना’|| Nepal Times
Mar 25, 2026
Playing
बालेनको सपथमा केके हुनेछ?स्वस्ति वाचनदेखि मंगलपाठ र शंखनादसम्म|| Nepal Times
Mar 25, 2026
Playing
ओली–देउवा–लेखकले बयानमा के भने ?क कसलाई कस्तो कारबाही ? || Nepal Times
Mar 25, 2026

विदेशी लगानी प्रतिबद्धताको ओइरो, २ महिनामा ६ अर्बले बृद्धि

९ आश्विन २०७६

९ असोज, काठमाडौँ ।

नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताहरुको आर्कषण बढ्दै गएको छ । विदेशीले नेपालमा लगानी गर्न उपयुक्त वातारण छ भनेर बुझ्दै गएका छन् ।

Advertisement

चालु आर्थिक वर्षको सुरुवाती दुई महिनामा ६ अर्बले विदेशी लगानी प्रतिवद्धता बढेको छ । आर्थिक वर्ष २०७५/७६ को साउन र भदौमा ४ अर्ब २१ करोड ५० लाख मात्रै विदेशी लगानी प्रतिवद्धता आएको थियो भने चालु आर्थिक वर्षको साउन र भदौमा १० अर्ब १० करोड ९० लाख लगानी प्रतिवद्धता आएको छ । यो तथ्याङ्कले नेपालमा विदेशी लगानीकर्ताहरुको आकर्षण बढेको देखाउँछ ।

नेपालमा विदेशी लगानी मैत्री कानून निर्माण हुँदै जाँदा विदेशी लगानीकर्ता उत्साहित भएका छन् । सरकारले विदेशी लगानीकर्तालाई नेपालका लगानी बढाउन आग्रह गरिरहँदा स्वदेशी लगानी पनि वृद्धि हुँदै गएको छ ।

उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको साउन र भदौ महिनामा १० अर्ब १० करोड ९० लाखको लगानीमा ७० वटा उद्योग स्थापना गर्ने प्रतिबद्धता आएको छ । जसमा ३ हजार ८४१ जनालाई रोजगारी दिने प्रतिवद्धता जनाइएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब २१ करोड ५० लाखको लगानीमा १०८ वटा उद्योग दर्ता गर्ने प्रतिवद्धता आएको थियो । जसमा ४ हजार ३६२ जनालाई रोजगारी दिने प्रतिवद्धता गरिएको थियो ।

गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा उद्योग दर्ताको प्रतिबद्धता भने घटेको छ । गत आर्थिक वर्षमा १०८ वटा उद्योग स्थापना गर्ने प्रतिवद्धता आएको थियो भने चालु आवमा वर्षमा ७० वटा मात्रै उद्योग दर्ता गर्ने प्रतिवद्धता आएको छ ।

उद्योग विभागमा लगानीका विभिन्न प्रकृतिका उद्योग दर्ता हुँदै आएका छन् । विदेशी लगानीकर्ताहरु पर्यटनमूलक, उर्जामूलक र उत्पादनमूलक उद्योगमा बढी आकर्षण देखिन्छ । तथ्यांक अनुसार विभागमा प्रतिवद्धता गरेका विदेशी लगानीका उद्योगमा सबैभन्दा धेरै पर्यटन क्षेत्रका छन् ।

विभागमा दर्ता भएका विदेशी लगानी प्रतिबद्धताका ७० उद्योगमध्ये पर्यटन क्षेत्रका ३६ वटा छन् । सेवा क्षेत्रका २०, उत्पादनमूलक ७, सूचना प्रसारण तथा सञ्चार प्रविधिमा ६ वटा, र कृषिजन्यमा १ वटा उद्योग दर्ता गर्ने प्रतिवद्धता आएको छ ।

विदेशी लगानी शाखाका निर्देशक प्रशान्त बोहराले फिटा संसोधन पछि नेपालमा विदेशी लगानीकर्ताको आकर्षण बढेको बताए । उद्योग दर्ता सहज र सरल भएकाले लगानीमा प्रतिबद्धता बृद्धि भएकोे बताए ।

Advertisement

नेपाल उद्योग वाणिज्य महासघंका सदस्य तथा प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठले विदेशीले नेपालमा लगानीको वातावरण निर्माण हुँदै गएको बुझेर लगानी प्रतिवद्धतामा बृद्धि भएको बताए । (विकास न्युजबाट)

भर्खरको समाचार

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

सम्बन्धित खबरहरु

Scroll to Top