×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

विराटनगरमा कोसेली महोत्सव सुरु

११ आश्विन २०७६

११ असोज, विराटनगर ।
विराटनगरको जैन भवनमा ४ दिने प्रदेश स्तरीय कोसेली महोत्सवको सुरु भएको छ । घरेलु तथा कुटिर र महिलाहरुले संचालन गरेका उद्योगबाट उत्पादन भएका वस्तुको व्यापार र प्रबद्र्धन गर्ने उद्धेश्यले उद्योग संगठन मोरङ, महिला उद्यम समिति र नेपाल युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरले संयुक्तरुपमा मेलाको आयोजना गरेका हुन् ।

‘कोसेली महोत्सव मेड इन नेपाल २०७६’ नाम दिईएको सो महोत्सवको शनिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् । ‘राष्ट्रको आर्थिक बृद्धिमा सहयोग गरौं, स्वदेशी उत्पादनको प्रयोग गरौं’ भन्ने मूल नारासहित आयोजना हुने सो महोत्सवमा नेपाली उद्यमी महिलाहरुले उत्पादन गरेका वस्तुहरु बेचविखन र प्रदर्शनी गरिने छ ।

Advertisement
Advertisement

विगतमा कोसेली महोत्सव आयोजना गरिएपनि यसपालिको कोसेली मेला फरक उद्धेश्य बोकेको र विशेष आकर्षक हुने आयोजकको दाबी छ । यसपालिको कोसेली महोत्सवमा महिलाहरुको अधिक सहभागिता रहने महिला उद्यम समितिकी उपाध्यक्ष तथा कोसेली महोत्सव आयोजक समितिकी सह–संयोजक जयश्री जाजूले बताइन् । उनले महोत्सवले महिला तथा युवामा उद्यमशीलताको विकासमा सघाउ पु¥याउने बताईन् ।

एकसय भन्दा बढी स्टल रहेको सो महोत्सवमा हस्तकलकाा सामग्री, सिलाई कटाईका वस्त्र, जुत्ता चप्पल, ढाका तथा उनीका न्यानो कपडा, अग्र्यानिक खाद्य बस्तु , शृंगार साधन, सूचना प्रविधि र घरायसी सामग्रीहरु साथै विभिन्न किसिमका खानाका परिकारहरु राखिने छन् । महिलाद्वारा सञ्चालित उद्योगबाट उत्पादित वस्तुको बजार पहुँच, नयाँ उत्पादनबारे जानकारी, कृषि, औद्योगिक तथा पर्यटन क्षेत्रको विकास, अग्र्र्यानिक वस्तुको उत्पादन र उभोगमा जोड, महिला तथा युवामा उद्यमशीलताको विकासमा सघाउ पु¥याउने आयोजनको अपेक्षा छ ।

Advertisement

महोत्सव नाफाका लागि मात्र नभई उद्यमी महिलाहरुलाई सघाउ पुर्याउने उद्धेश्यले आयोजना गरिएको सह– संयोजक जाजूले बताईन् । उनले आर्थिकस्तर कमजोर भएका र उद्यमी बन्न चाहने महिलाहरुलाई आफुहरुले सहयोग गर्ने पनि बताइन् । असोज १४ गतेसम्म चल्ने सो महोत्सवलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, प्रदेश नं १ र विराटनगर महानगरपालिकाले सहयोग गरेको छ । मेलामा ३० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top