पूर्वप्रधानन्यायाधीश उपाध्यायको अन्त्यष्टि

१२ असोज ७६, आइतबार
Share this
731shares

१२ असोज, काठमाडौँ ।

Advertisement

पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको पार्थिव शरिरलाई आज पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।

केही समयअघि देखि फोक्सोको क्यान्सरको उपचार गराइरहेका उपाध्यायको चाबहिल–मैँजुबहालस्थित आफ्नै निवासमा गए राति निधन भएको हो । उनको ८२ वर्षको उमेरमा निधन भएको हो ।

Advertisement

प्रारम्भका केही दिन गोरखापत्र संस्थानमा काम गरेएका उपाध्यायले विसं २०२० देखि न्याय सेवामा प्रवेश गरेका थिए। जिल्ला न्यायाधीश, अञ्चल न्यायाधीश, क्षेत्रीय न्यायाधीश हुँदै उनी सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएको थिए।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top