×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जनवादी गणतन्त्र चीनको शक्ति प्रदर्शन

१४ आश्विन २०७६

१४ असोज, एजेन्सी । जनवादी गणतन्त्र चीनले शक्ति प्रदर्शन गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा जनवादी गणतन्त्र चीन स्थापना भएको ७० वर्ष पुगेको अवसरमा शक्ति प्रदर्शन गरिएको हो ।

Advertisement
Advertisement

चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालिन नेता माओत्सेतुङले १९४९ अक्टोबर १ मा जनवादी गणतन्त्र चीन गठनको घोषणा गरेका थिए । त्यसअघि रक्तपातपूर्ण गृहयुद्धमा कम्युनिस्ट शक्ति विजयी भएको थियो ।

 

चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा सात दशक यता चीनले विकासमा अभूतपूर्व प्रगति गरेको छ । विश्वकै शक्ति समीकरणमा महत्वपूर्ण स्थान ओगटेको चीनले आर्थिक विकासमा लामो फड्को मारेको छ ।

कम्युनिस्ट शासनको ७० औं वार्षिकोत्सवका अवसरमा चिनियाँ सेनाले विशाल परेड आयोजना गरेको छ । सेनाले परमाणु युद्धमा घातक मानिने अत्याधुनिक हतियारसमेत प्रदर्शन गरेको छ ।

चीनसँग रहेको घातक हतियारमध्ये ‘डिएफ–४१’ एक हो । यसले अधिक दुरीमा सटिक निशाना लगाउन सक्ने जनाइएको छ । अधिकारीहरुका अनुसार यो क्षेप्यास्त्रले अमेरिकालाई सजिलै निशाना बनाउन सक्छ । प्रायः आफ्ना हतियारबारे खुलेर चर्चा नगर्ने चीनले यसपटक नयाँ परमाणु हतियार तथा हाइपरसोनिक क्षेप्यास्त्रसमेत प्रदर्शन गरेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top