मोरङमा चाडपर्व लक्षित नागरिक सहायता कक्ष सुरु

१३ असोज ७६, मंगलबार

१४ असोज, विराटनगर ।
जिल्ला प्रहरी कार्यालय मोरङले चाडपर्वलाई लक्षित गरी मोरङको तीन स्थानमा नागरिक सहायता कक्ष स्थापना गरी सेवा सुचारु गरेको छ ।

Advertisement

नेपालीहरूको महान चाड वडादशै, तिहार र छठ पर्वलाई लक्षित गरी सोमबारदेखि विराटनगर–११ बसपार्क, विराटनगर–१५ रानी र सुन्दरहरैचा नगरपालिका–१० स्थित विराटचोकमा नागरिक सहायता कक्षको स्थापना गरी सेवा सुचारू गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top