घरको पालिले किचेर १ जनाको मृत्यु

घरको पालिले किचेर १ जनाको मृत्यु

१४ असोज, पाँचथर ।
पाँचथरको कुम्मायक गाउँपालिका–३ हाङथुवामा पालिले किचेर १ जनाको मृत्यु छ । सोमबार बिहान १० बजेको समयमा वर्ष ४६ का धन प्रसाद सम्वाहाम्फे आफ्नो घरको पालिमा बसिरहेको अवस्थामा पालि खसेर थिचिदा उनी गम्भिर घाईते भएका थिए ।

घाईते उनलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर ल्याईएकोमा उपचारको क्रममा मंगलबार बिहान साढे ९ बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाचँथरले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.