नोबेलले दियो इटहरामा निःशुल्क एम्बुलेन्स

१४ असोज ७६, बुधबार

१४ असोज,मोरङ ।
नोबेल शिक्षण अस्पतालले मोरङको ईटहरामा निःशुल्क एम्बुलेन्स प्रदान गरेको छ । रतुवामाई नगरपालिका–९ स्थित ईटहरामा रहेको जेष्ठ नागरिक हकहित समाजलाई नोबेलले करिव ११ लाख मुल्य बराबरको एम्बुलेन्स निःशुल्क प्रदान गरेको हो ।

ईटहरामा आयोजित कार्यक्रममा नोबेल अस्पतालका अध्यक्ष लोकनाथ न्यौपानेले सस्थाका अध्यक्ष भुवनसिंह राईलाई एम्बुलेन्सको चावी हस्तान्तरण गरे । सोहि अवसरमा रतुवामाई नगरपालिकाका मेयर रबिन राई र नोबेल अस्पतालका अध्यक्ष न्यौपानेले संयुक्त रुपमा रिवन काटेर एम्बुलेन्स सेवा उद्घाटन गरेका छन् ।

Advertisement

कार्यक्रममा बोल्दै मेयर राईले एम्बुलेन्सका कारण अब रतुवामाई क्षेत्रका बिरामीलाई समयमै अस्पताल पुर्याउँन सहज हुँने विश्वास व्यक्त गरे । कार्यक्रममा नोबेल अस्पतालका अध्यक्ष न्यौपानेले बिरामीको सेवालाई पहिलो प्राथमिकतामा राखेर सेवामूलक हिसावले एम्बुलेन्स सेवा सञ्चालन गर्न सुझाव दिए ।

नोबेलले यसअघि मोरङको पथरीशनिश्चरे र पाँचथरमा पनि एम्बुलेन्स निःशुल्क प्रदान गरेको थियो । समयमा अस्पताल पुर्याउँन नसकेर बिरामीको मृत्यु नहोस् भन्ने उद्धेश्यले एम्बुलेन्स प्रदान गरिएको नोबेल अस्पताल सञ्चालक डा. शर्माको भनाई छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top