नेपाली काँग्रस बैठक आइतबार

९ फागुन ७४, बिहीबार

काठमाडौँ, १० फागुन  ः नेपाली काँग्रस केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १३ गते आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय ललितपुरमा हुने भएको छ ।
उक्त पार्टीले बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई अनुरोध गरेको आज जारी विज्ञप्तिमा जनाइएको छ ।
(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top