×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

सुन्दरहरैंचामा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने

१० फाल्गुन २०७४

विराटनगर, फागुन १०
मोरङको सुन्दरहरैंचामा सुन्दरहरैंचा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । स्थानीय एकता युवा क्लवको आयोजनामा फागुन–१२ गतेदेखि फागुन १९ गतेसम्म गोल्डकप सञ्चालन हुन लागेको हो ।

यतिबेला गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको क्लवका अध्यक्ष विक्रम सामपाङले जानकारी दिए । प्रतियोगिता हुने मैदानको घेराबारा, प्याराफिट र मञ्चनिर्माण लगायतको काम सकिएको छ ।

Advertisement
Advertisement

गोल्डकपमा प्रदेश नम्बर १ का ८ वटा टोलीको सहभागिता रहनेछ । फागुन १२ गते हुने प्रतियोगिताको उद्घाटन खेलमा एफ.सी. सयपत्री यासोक, पाँचथर र एपीएफ दमक झापाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन १९ गते हुनेछ ।

Advertisement
Advertisement

गोल्डकपको विजेतालाई १ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख १ हजार १ सय ११ नगदसहित ट्रफि प्रदान गरिने छ । गोल्डकपलाई विराट चोकस्थित दायाराम आटो ट्रेडर्सले मुख्य प्रायोजन गर्ने भएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top