×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-12-2026 || Nepal Times
May 12, 2026
Playing
सरकारी ‘एक्सन’ सम्झौताअनुसार काम नगर्ने १४कम्पनी कालो सूचीमा|| Nepal Times
May 12, 2026
Playing
रास्वपाले संसद्मा कसरी सुरक्षित बनायो सभापतिलाई?|| Nepal Times
May 12, 2026
Playing
नीति तथा कार्यक्रमले प्रवासीमा आश भरिदा कर्मचारी किन निराश ? || Nepal Times
May 12, 2026
Playing
आज अधिकांश स्थानमा वर्षा जारी|| Nepal Times
May 12, 2026
Playing
एसईईमा ६५.९८ प्रतिशत ग्रेडेड,कति विद्यार्थीले कुन जीपीए ल्याए ? असारमा पूरक || Nepal Times
May 12, 2026
Playing
स्कटल्यान्डविरुद्ध आज जित लक्ष्यमा नेपाल || Nepal Times
May 12, 2026
Playing
ट्रेड युनियन र विद्यार्थी संगठन खारेज नहुने,न्यायाशीश विभाजित|| Nepal Times
May 11, 2026
Playing
नीति तथा कार्यक्रममा के आए नयाँ विषय? पानी ब्रान्डिङ, एआईदेखि रेलसम्म || Nepal Times
May 11, 2026
Playing
बालेन एक्सन लिने अनि रवि काँध थाप्ने|| Nepal Times
May 11, 2026

चिनियाँ राष्ट्रपतिको सुरक्षामा ८ हजार सेना

२४ आश्विन २०७६

एजेन्सी, असोज २४
छिमेकी राष्ट्रका चीनका राष्ट्रपति सी जिनपिङ नेपाल आउदै छन् । चीनका राष्ट्रपतिको भ्रमणका लागि नेपालले लामो समयदेखि प्रतिक्षा गर्दे आएको थियो,जुन २०१९ मा आएर पूरा भएको छ। यो नेपालका लागि धेरै पक्षबाट महत्वपूर्ण अवसर हो । जसको हामीले सदुपयोग गर्नसक्नुपर्छ ।

अर्काे प्रसंग लामो समयपछि चीनबाट नेपालको भ्रमण हुनेभएपछि हामी कहाँ आउने पाहुनाको विशेष सुरक्षा अब हाम्रो पहिलो प्रमुख प्राथमिकता हो जसको अन्तिम तयारी पूरा भईसकेको छ । यसप्रति नागरिक स्तरबाट चासो ब्यक्त भएको छ ।

Advertisement
Advertisement

चीनको सत्तारुढ कम्युनिस्ट पार्टीका राष्ट्रपति सीको सुरक्षाको जिम्मेवारी कस्को होला? बिभिन्न देशहरुको औपचारिक भ्रमण गरिरहँदा राष्ट्रपति सी को सुरक्षा कुन निकायले गर्दै होला? या अहिले सर्वत्र चासोको बिषय बनेका छन् । सी जिनपिङको सुरक्षाको जिम्मेवारी सेन्ट्रल सेक्यूरेटि ब्यूरो अफ कम्निस्ट पार्टी चाइनाको हो । सो पार्टीले आवश्यक परेको खण्डमा आफ्नो देशको बिभिन्नजल देखि थल सेनालाई परिचालन गर्ने गरेका छन् । उनको सुरक्षाका लागिआफनो देशमा ८हजार भन्दा धेरै सेना तैनाथ रहने गरेको चाइना सेक्यूरेटि अफ नेशनले जनाएको छ भने अन्य देश भ्रमणको समयमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ३ हजार सुरक्षाअधिकारी परिचालन गरिएको हुन्छ । ती सुरक्षाअधिकारी यति सम्म प्रशिक्षित हुन्छन कि आवश्यक परेको खण्डमा दुबै हातबाट बन्दुक चलाउने गरेका छन् ।

Advertisement
Advertisement

सी जिन्पिङको सुरक्षामा खटिएका केहि सुरक्षाअधिकारी सवार कारको ढोका खुलेकै हुन्छ । ढोका खुल्नेको कारण भने आपत्कालिन समयमा तत्कालै एक्सन लिने हो । सी यति शक्तिशाली बनेका छन कि संविधानमा सीलाई चीनका पहिलो कम्युनिस्ट नेता तथा संस्थापक माओत्से तुङ सित बराबरी हैसियतको दर्जा दिइएको छ । सी र उनको सिद्धान्तका बारेमा चिनियाँ विद्यालयमा अध्ययनका लागि अनिवार्य गरिएको छ । २०१२ मा चीनका राष्ट्रपति बनेपछि सीको चिनियाँ सत्तामाथिको पडक लगातार बलियो हुँदै गएको छ । उनी दक्षिण यशियाका मात्रै नभए विश्वकै शक्तिशाली राष्ट्रको राष्ट्रपति बन्ने होडमा अगाडि बढिहेका छन् ।

भर्खरको समाचार

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

सम्बन्धित खबरहरु

Scroll to Top