×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026

युरोकप छनोट : रोनाल्डोको गोलमा पोर्चुगलको प्रभावशाली जित

२५ आश्विन २०७६

एजेन्सी, असोज २५
युरो छनोटमा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि पोर्चुगलले प्रभावशाली जित निकालेको छ । शुक्रबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले लक्जेमवर्गमाथि ३–० को प्रभावशाली जित निकालेको हो ।

घरेलु टोलीका लागि रोनाल्डोसँगै बर्नाडो सिल्भा र गोन्काले गुइडेजले पनि गोल थपे । खेलको १६ औं मिनेटमा बर्नाडो सिल्भाको गोलबाट पोर्चुगल पहिलो हाफमा १–० ले अघि बढेको थियो ।

Advertisement
Advertisement

त्यसअघि खेलको शुरुवातदेखि पोर्चुगलले लक्जेमवर्गमाथि लगातार पोस्ट आक्रमण बुनेको थियो । तेस्रो मिनेटमा रोनाल्डो, १३औं मिनेटमा जाओ फेलिक्स र १५औं मिनेटमा फेलिक्स नै गोलबाट चुकेको थियो । २४औं मिनेटमा रोनाल्डोको शक्तिशाली प्रहार गोलरक्षक एन्थोनी मोरिसले बचाए । ३६औं मिनेटमा पोर्चुगलका गोलरक्षक रुइ प्याट्रिसियोलेले सम्भावित बराबरी टारे ।

लगातार लक्जेमवर्गलाई दवावमा राखेको पोर्चुगलका लागि ६५औं मिनेटमा कप्तान रोनाल्डोले चिप गोल गर्दै अग्रता दोब्बर पारे । रोनाल्डोको यो ९४ औं अन्तर्राष्ट्रिय गोल हो भने समग्रमा ६९९औं गोल हो । खेल सकिन १ मिनेट बाँकी रहँदा गोन्काले गुइडेजले गोल गर्दै पोर्चुगलको ३–० को जित सुनिश्चित गरे ।

Advertisement

जितसँगै पोर्चुगलले समूह ‘बी’ बाट युरोकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ । पोर्चुगल ५ खेलबाट ११ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एक खेल बढी खेलेको युक्रेन ६ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । सर्विया ७ अंक जोडेर तेस्रो, लक्जेमवर्ग ४ अंकसहित चौथो तथा लिथुनिया १ अंक जोडेर पुछारमा छ । समूहको अर्को खेलमा युक्रेनले लिथुनियालाई २–० ले पराजित गरेको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top