×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

आइफोन ११ को मागमा वृद्धि, एप्पलको मूल्य एक वर्षयताकै उच्च

२५ आश्विन २०७६

एजेन्सी, असोज २५
अमेरिकी कम्पनी एप्पलको शेयर मूल्य बिहिबार २ सय ३० डलर नाघेको छ । यो सन् २०१९ कै उच्च विन्दु हो ।

आइफोन ११ को मागमा भएको वृद्धिको समाचार सार्वजनिक भएसँगै एप्पल कम्पनीको शेयर मूल्यमा डेढ प्रतिशतले बढोेत्तरी भएको छ ।

Advertisement
Advertisement

विश्लेषकहरुले आगामी दिनमा एप्पलको शेयर मूल्य निरन्तर उकालो लाग्ने प्रक्षेपण गरेका छन् । बजेट मूल्यको आइफोनप्रति खासगरी चिनिया प्रयोगकर्ताहरु बढि आकर्षित भएका कारण एप्पलले पछिल्लोपटक आइफोन ११ को उत्पादन बढाउने घोषणा गरेको थियो ।

एप्पलले आफ्ना आपूर्तिकर्तालाई आइफोन ११ को उत्पादन १० प्रतिशतले अर्थात् ८० लाख गोटाले वृद्धि गर्न आग्रह गरेको थियो । आइफोन ११ को सुपथ मूल्यसँगै उच्चस्तरको क्यामरा फिचर तथा धेरै कलर अप्सनका कारण उपभोक्ताहरुले यो सिरिजका आइफोन मन पराएका छन् ।

Advertisement

सन् २०२० भरमा गरी साढे १८ करोड गोटा आइफोन बिक्रि हुने एप्पलको प्रक्षेपण रहेको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top