×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कारवाहीमा परेका पोटरसाइकल लिन नआपछी अलपत्र………..

११ फाल्गुन २०७४

सुनसरी, फागुन ११
ट्राफिक कारवाहीमा परेका मोटरसाईकलहरु धनीहरुले नै लिन नआए पछि जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीमा अलपत्र परेका छन । वर्षौ देखि अलपत्र परेका यी मोटरसाइकलहरु थोत्रा भैसकेका छन् ।

धरान स्थित जिल्ला ट्राफिक कार्यालयले जालीले घेरेर मोटरसाईकलहरु राखेको छ । विभिन्न कार्वाहीमा परेर छाडी गएका करिब ५ सय मोटरसाइकलहरु थन्किएका छन् । थन्किएका मोटरसाईलकको उचित व्यवस्थापन नहुँदा कारवाहीबाट उठ्नु पर्ने राजस्व पनि गुमाउनु परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख होमनाथ दाहालले बताए ।

ट्राफिक कार्यालयका अनुसार प्रत्येक वर्ष करिब ५ हजार मोटरसाईकलहरु कारवाहीमा पर्ने गरेका छन् भने वर्षेनी करिब ५० वटा मोटरसाईकलहरु कार्यालयमै अलपत्र हुने गरेका छन ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top