×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

काठमाडौंका आकाशबाट सेनाले थाल्यो ‘हवाई गस्ती’

२५ आश्विन २०७६

२५ असोज, काठमाडौं ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने राजकीय भ्रमणका क्रममा आज अपरान्ह साढे तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनी उत्रिने छन्।

नेपाली सेनाले सी आउनु अघि साढे ११ बजेबाट हवाईगस्ती सुरु गरेको छ। अत्याधुनिक दूरविनबाट निगरानी गर्दै सेनाले हवाई गस्ती सुरु गरेको हो। सेनाकै नेतृत्वमा चार वटा सुरक्षा निकायले सीको भ्रमण अवधिभरलाई पहरेदार दिइरहेका छन्।

Advertisement
Advertisement

सेनाले हवाईसँगै पैदल गस्तीलाई निरन्तरता दिएको छ। सेनासँगै प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीले पैदलगस्ती गरिरहेका छन्।

सीको भ्रमणमा प्रयोग हुने सवारी रुटमा पर्ने ठूला घरका छतबाट समेत सेनाले अत्याधुनिक हतियार र दूरविनबाट निगरानी गरिरहेको छ। सेना, प्रहरी र सशस्त्रले कन्ट्रोल रुम भेइकल (सीआरभी) मार्फत सवारी रुटमा गस्ती गरिरहेका छन्।

नेपाल प्रहरीका प्रवक्ता डीआइजी विश्वराज पोखरेलले सुरक्षाको सम्पूर्ण प्रबन्ध भइसकेको र त्रुटिरहित ढंगले सीको भ्रमणलाई सफल बनाउने बताए।

Advertisement

सीको जहाज काठमाडौं उत्रेपछि उनको सडक सवारी हुँदा नेपाली सेनाको हेलिकप्टरले एरियल रेकी गर्नेछ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top