काठमाडौंको फराकिलो जित, रुविनाको उत्कृष्ट प्रर्दशन

२९ असोज ७६, बिहीबार

३० असोज, काठमाडौँ ।
क्याट क्विन्स काठमाडौंले महिलाको फ्रेन्चाईज क्रिकेट लिग उमेन च्याम्पियन्स लिगमा पहिलो जीत निकालेको छ । बिहीबार काठमाडौंको कीर्तिपुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा पोखरा पल्टनलाई ८२ रनले पराजित गर्दै क्याट क्विन्स काठमाडौंले पहिलो जीत निकालेको हो ।

पोखरा पल्टनका लागि कप्तान सिता राना मगरले सर्वाधिक १७ रन तथा विन्दु रावलले १३ रन जोडिन् । अन्य खेलाडीले भने दोहोरो अंक जोडन सकेनन् । पोखरा पल्टनलाई सस्तैमा समेट्न क्याट क्विन्स काठमाडौंकी सरस्वती कुमारी र अप्सरी बेगमले २/२ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिलो ब्याटिङ गरेको क्याट क्विन्स काठमाडौंले २० ओभरमा ५ बिकेट गुमाएर १५२ रन बनाएको थियो । कप्तान रुबिना क्षेत्रीले अविजित रहँदै ८३ रनको अर्धशतकीय इनिङस खेलिन् । ६७ बलको सामना गरेकी रुविनाले १४ चौका र २ छक्का प्रहार गरिन् । त्यसैगरी काठमाडौंका लागि रोमा थापाले १९ शोभा आलेले १२ तथा ईश्वरी विष्टले अबिजित १० रन जोडेका थिए ।

बुधबारबाट सुरु भएको सो प्रतियोगितामा ५ मुख्य सहरका ५ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताका विजेता टोलीले ७ लाख नगदसहितको पुरस्कार पाउनेछन ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top