लागुऔषध सहित १ जना पक्राउ

३० असोज ७६, शुक्रबार

१ कार्तिक, विराटनगर ।

विराटनगर महानगरपालिका– १५ बाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।

सोलुखुम्बु नेले घर भई हाल ईटहरी उपमहानगरपालिका ४ बस्ने २६ बर्षीय अमन मुखिया लागुऔषध सहित पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यलय रानीबाट खटिएको प्रहरी टोलिले भारतिय बजार जोगवनीबाट नेपाल तर्फ आउँदै गर्र्दा मुखियालाई चेकजाँच गर्ने क्रममा उनकोे साथबाट डाईजेल्याव, लुपिजेसिक, एभिल र फेनारागन ९–९ एम्पुल बरामद भएको थियो ।

लागुऔषध सहित पक्राउ परेका मुखियालाई ईलाका प्रहरी रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top