×

NEPAL TIMES UPDATES

Playing
नेपालको नयाँ आर्थिक मार्गचित्रः सपना कि यथार्थ? || Nepal Times
May 12, 2026
Playing
अप*हरण गरेर कु*टपि*ट गरेको भिडियो बनाउने मन्त्रीका चालक || Nepal Times
May 12, 2026
Playing
संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ? || Nepal Times
May 12, 2026
Playing
Top 15 Afternoon News || May-12-2026 || Nepal Times
May 12, 2026
Playing
सरकारी ‘एक्सन’ सम्झौताअनुसार काम नगर्ने १४कम्पनी कालो सूचीमा|| Nepal Times
May 12, 2026
Playing
रास्वपाले संसद्मा कसरी सुरक्षित बनायो सभापतिलाई?|| Nepal Times
May 12, 2026
Playing
नीति तथा कार्यक्रमले प्रवासीमा आश भरिदा कर्मचारी किन निराश ? || Nepal Times
May 12, 2026
Playing
आज अधिकांश स्थानमा वर्षा जारी|| Nepal Times
May 12, 2026
Playing
एसईईमा ६५.९८ प्रतिशत ग्रेडेड,कति विद्यार्थीले कुन जीपीए ल्याए ? असारमा पूरक || Nepal Times
May 12, 2026
Playing
स्कटल्यान्डविरुद्ध आज जित लक्ष्यमा नेपाल || Nepal Times
May 12, 2026

सिरियामा जारी सैन्य कारवाही रोकि युद्धविराम गर्न टर्की सहमत

१ कार्तिक २०७६

१ कार्तिक, एजेन्सी । टर्कीले उत्तरी सिरियामा कुर्दिश नेतृत्वको सेनालई फिर्ता बोलाउनका लागि युद्धविराम गर्न सहमति जनाएको छ ।

मेरिकी उपराष्ट्रपति माइक पेन्स र टर्कीका राष्ट्रपति रिसेप तैय्प एर्दोगानले अंकारामा गरेको वार्तापछि यस्तो सहमति भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Advertisement
Advertisement

अघिल्लो सातादेखि जारी सैन्य कारवाही पाँच दिनका लागि रोकेर कुर्दिस नेतृत्वको फौज फिर्ता लिन अमेरिकाले सहयोग गर्ने र टर्कीले सिरियाको उत्तरी सिमालाई सुरक्षित क्षेत्र रहेको भनी सम्बोधन गर्ने उपराष्ट्रपति पेन्सले बताउनुभएको छ ।

उक्त निर्णयको कुर्दिस लडाकूहरुलेसमेत स्वागत गरेको समाचारमा जनाइएको छ । कुर्दिस लडाकूका कमाण्डर मजलोम कोबानीले सम्झौताको पालना गर्ने प्रतिक्रिया दिएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

युद्ध विरामको घोषणा गरिएपनि रस अल–एन शहरमा भने सैन्य कारवाही जारी रहेको बताइएको छ । एक हप्ताको सैन्य कारवाहीका क्रममा सिरियामा ७२७ जना सर्वसाधारण मारिएका छन् भने तीन लाख भन्दा बढी बिस्थापित भइसकेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरिया र टर्कीको सीमा क्षेत्रबाट आफ्ना सैनिक फिर्ता बोलाउने निर्णय गरेसँगै टर्कीले गता सातादेखि उक्त नाकामा सैन्य हमला सुरु गरेको हो । टर्कीले आंतकवादी समूहको रुपमा रहेको भनिएको कुर्दिश मिलियिसा समूह (वाईपीजी) माथि नियन्त्रण राख्न उक्त हमला सुरु गरेको बताउँदै आएको छ ।

Advertisement
Advertisement

टर्कीले सीमा क्षेत्रका २० लाख सिरियाली शरणार्थीलाई पुनः स्थापित गर्ने योजना बनाएपनि अन्तर्रा्ष्ट्रिय समुदायको दवावका कारण सैन्य कारवाही रोक्ने सहमति भएको समाचारमा जनाइएको छ ।

भर्खरको समाचार

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top