मुटुरोग शिविरमा ३ सय ६६ को जाँच

११ फागुन ७४, शनिबार
 सिरहा, १२ फागुन । सहिद गंगालाल हृदय केन्द्रले आयोजना गरेको नि:शुल्क मुटुरोग परिक्षणमा ३६६ जनाले चेकजाँच गराएका छन् । सिरहाको लहानमा भएको शिविरमा १ सय ६५ जना लाई नि:शुल्क ईसिजि गरिएको थियो ।
लहान नगरपालिका वडा नम्बर ७ ले समन्वय गरेको शिविरमा १ सय ८५ जनालाई नि:शुल्क ईको जाँच समेत गरिएको थियो ।
शिविरमा क्वेस्ट फार्माले नि:शुल्क औषधि बितरण गरेको वडा अध्यक्ष राकेश रोशन गुप्ताले बताए । यस्तै २४ जनामा मुटु सम्बन्धि समस्या भेटिएकोले केन्द्रमा उपचारमा आउन भनेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top