एमसीसी क्रिकेट टोली नेपाली क्रिकेट टोलीसँग सिरिज खेल्न आउने

२ कात्तिक ७६, आइतबार

३ कात्तिक, काठमाडौँ ।
मेरिलिबोन क्रिकेट क्लब(एमसीसी) नेपाली क्रिकेट टोलीसँग सिरिज खेल्न नेपाल आउने भएको छ । कात्तिक तेस्रो सात नेपाल आउने तयारीमा रहेको एमसीसीले नेपालसँग थ्री डे, तीन टि–२० र एक दिवसिय सिरिज खेल्ने छ ।

नेपाली क्रिकेट टोलीका टेक्निकल म्यानेजर रमन शिवाकोटीका अनुसार एमसीसीको टोली आगमी कात्तिक १६ देखी २६ सम्म नेपाल भ्रमणमा आउन लागेको हो । तर कुन खेल कहिले खेल्ने भने अझैं तय भई सकेको छैन । रमनले भने ‘एमसीसीको टोली नेपाल आउँदै छ । वान डे,टि२० र थ्रि डे हुने छ ।पोखरा र काठमाडौंमा कुन कुन खेल हुने आइतबार सम्ममा थाहा हुन्छ । कुन खेल कहिले र कतिवोटा हुने भन्ने अझैं टुङ्गो लाग्न सकेको छैन । एक दुईदिनमै थाहा हुन्छ’ ।

टि२० र वान डे मा य–१९ खेलाडीको पनि सहभागिता रहने छ । थ्रि डे भने सिनियर टोली खेल्ने छ । एमसीसीसँग नेपालले पहिलो पटक सन् २०१६ मा क्रिकेटको मक्का मानिने लड्स क्रिकेट मैदानमा खेलेको थियो । जुन खेलमा नेपाल ४१ रनले विजयी भएको थियो ।

त्यस्तै नेपालले गत वर्ष लड्समै नेदरल्यान्ड र एमसीसीसँग त्रिकोणात्मक टि–२० सिरिज खेलेको थियो । एमसीसीलाई नेपालले ९ विकेटले पराजित गर्दा नेदरल्यान्डसँगको खेल वर्षाको कारण रद्ध भएको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top