×

NEPAL TIMES UPDATES

Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026

इंग्लिस प्रिमियर लिग : जेससको ५०औं गोलमा सिटीको सहज जित

३ कार्तिक २०७६

एजेन्सी, कात्तिक ३
इंग्लिस प्रिमियर लिगमा ब्राजिलियन फरवार्ड ग्याब्रियल जेससले म्यानचेस्टर सिटीका लागि ५०औं गोल पूरा गरेको खेलमा सिटीले सहज जित हात पारेको छ ।सिटीले शनिबार क्रिस्टल प्यालेसलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । अर्को एक गोल डेभिड सिल्भाले गरे ।

घरेलु टोलीलाई दवावमा राखेपनि सिटीको गोलको लागि ३९औं मिनेट कुर्नुपरेको थियो । ३९औं मिनेटमा ब्राजिली ग्याब्रियल जेससले बर्नाडो सिल्भाको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाए ।

Advertisement
Advertisement

सिटीका लागि यो जेससको ५०औं गोल हो । उनले ११० खेलमा ५० गोलको आँकडा पार गरेका हुन् । जेसस २०१७ मा ब्राजिली क्लब पाल्मेरसबाट सिटीमा अनुबन्धित भएका थिए ।

त्यसको दुई मिनेटपछि रहिम स्ट्रलिङको पासमा कप्तान डेभिड सिल्भाले गोल गर्दै सिटीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ५२औं मिनेटमा रहिम चुके । ६८औं मिनेटमा जेससको प्रहारलाई गोलरक्षक वेने हेन्नेसेले बचाइदिए । ७२ औ मिनेटमा जेससको अर्को प्रहारलाई गोलरक्षकले विफल पारिदिए ।

७६औं मिनेटमा क्रिस्टियन बेन्टेकेको शक्तिशाली हेडर सिटीका गोलरक्षक इडर्सन मोरेसले बचाउदा प्यालेस गोल अन्तर कम गर्नबाट चुक्यो । ८१औं मिनेटमा केभिन डि ब्रुयनको हेडर पोस्टमा लाग्दै बाहिरियो । त्यसपछि दुवै टोलीले पाएको केही मौका खेर फालेपनि सिटी विजयी हुन सफल भयो ।

Advertisement

जितसँगै सिटीले शीर्षस्थानको लिभरपुलसँगको अंक दुरी छोट्याएको छ । सिटी ९ खेलबाट १९ अंक जोडेर दोस्रो स्थानमा छ । एक खेल कम खेलेको शीर्षस्थानको अपराजित रहेको लिभरपुलको २४ अंक छ । पराजित क्रिस्टल प्यालेस १४ अंकसहति छैटौ स्थानमा छ ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top