सामान्य विवाद हुँदा श्रीमतीमाथि खुकुरी प्रहार

३ कात्तिक ७६, आइतबार
Share this
744shares

३ कात्तिक,विराटनगर ।

Advertisement

मोरङको सुुन्दरहरैँचा–५ स्थित लाठीझोडामा श्रीमानले खुकुरी प्रहार गर्दा ४५ वर्षीया भिम माया परियार घाईते भएकी छिन् ।

शनिबार राती करिब ७ बजेको समयमा ५० वर्षीय प्रेम बहादुर परियारले आफ्नै श्रीमती भिम मायालाई सामान्य विषयलाई लिएर खुकुरी प्रहार गर्न खोजेका थिए ।श्रीमतीले खुकुरी छेक्ने क्रममा दाहिने हातको औँला काटेकोले स्थानिय मेडिकलमा लगि उपचार भई रहेको प्रहरीले जनाएको छ ।

Advertisement

खुकुरी प्रहार गर्ने उनका श्रीमान प्रेम बहादुर परियारलाई खुकुरी सहित प्रहरी चौकी गछियाको नियन्त्रणमा राखी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top